काठमाडौं : शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले संसद अधिवेशन हुनुअघि व्यवस्थापिका संसद भवनलाई चिटिक्क बनाउन आग्रह गरेका छन् । संसद भवनको सरसफाई र शौन्दर्यतामा कुनै कन्जुस्याइ नगर्न उनले निर्देशन दिएका हुन् । …