काठमाडौं : विवेकशील नेपाली दलले पार्टी एकीकरण जाने या नजाने विषयमा मतदान गराएको छ । उक्त दलले कार्तिक २६ र २७ मा मतदान गराएको हो । जसको परिणाम शनिबार (भोलि) आउनेछ । नेपालस्थित सदस्यहरूले एसएमएसबाट र प्रवास…