काठमाडौं : भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला काठमाडौं आइपुगेका छन्। दुई दिने औपचारिक भ्रमणका लागि श्रृंगला बिहीबार बिहान काठमाडौं आइपुगेका हुन्। भ्रमणबारे प्रतिक्रिया दिने क्रममा उनले आ…