काठमाडौं : नेकपाका उपाध्यक्ष वामदेव गौतमले बैठक बस्न नसकेकाले पार्टीमा ठूलो समस्या पैदा भएको बताएका छन् । आइतबार गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीद्वारा जारी धारणामा अहिले नेकपाभित्र जति पनि समस्या आए ती…