काठमाडौं : भीम रावलले आफूमाथि ‘साइबर सेना’ छोडिएको प्रष्ट पारेका छन् । नेकपा (दाहाल–नेपाल) खेमाका नेता रावलले शुक्रबार आफूम माथि ‘साइबर सेना’ छोडिएका आरोप लगाएका हुन् ।  …