काठमाडौं : नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले नेकपाको आधिकारिकता र चुनाव चिन्ह आफैले पाउने दाबी गरेका छन् । काठमाडौंमा आयोजिक कार्यक्रममा सम्बोधन गर्दै दाहालले त्यसो नभए आँधीहुरी आउने चेता…