इनरुवा : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको विघटन असल मनसायबाट नभएको आरोप लगाएका छन् । कांग्रेस सुनसरीले शनिबार इनरुवामा गरेको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रममा उनले सर…