काठमाडौँ : नेकपा दाहाल नेपाल समूहका नेता नारायणकाजी श्रेष्ठले अदालतको फैसलासँगै संसदीय प्रक्रिया सुचारु हुने बताएका छन् । ‘अदालतले आम नेपाली जानता, नेपालको संविधान र लोकतन्त्रको रक्षा हुने गरि फैस…