काठमाडौँ : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले रेशम चौधरीलगायतको रिहाइलाई केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने कुरासँग नजोड्न आग्रह गरेका छन् । उनले …