काठमाडौँ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई राजनीतिक द्वन्द्वतर्फ धकेलेकाले कांग्रेसले सरकार निर्माणमा अग्रसरता लिनु परेको बताएका छन् । दावाँली मिलन क्लबक…