काठमाडौँ : बागमती प्रदेशमा रिक्त एक राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान सुरु भएको छ । ९ बजेदेखि मतदान सुरु भएको हो । हैटौंडामा भइरहेको मतदानमा प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधिले मतदान गर्ने क्रम जारी छ …