सर्लाही : छठपर्व नजिकिएसँगै तराईका जिल्लाहरुका साथै उपत्यकाका केही स्थानमा छुट्टै रौनक हुन्थ्यो । तर, यसवर्ष कोभिड १९ को महामारीको जोखिमका कारण रौनक केही कम भएको छ । यसैबिच सर्लाहीको हर…