काठमाडौँ - नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आइतबार योमरी पूर्णिमा मनाउँदैछन् । यसलाई योमरी पुन्हि पनि भन्ने गरिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चा…