काठमाडाैँ - सेतो मच्छिन्द्रनाथको महास्नान सोमबार सम्पन्न भएको छ । पुस शुक्ल अष्टमीको दिन काठमाडौँको केलटोलमा रहेको सेतो मच्छिन्द्रनाथको महास्नान गराउने परम्परा सम्पन्न भएको हो । सेतो मच्छिन्द्रनाथलाई हिन्दू…