विराटनगर - प्रदेश १ सभाको बैठक स्थगित गर्न नेकपा एमाले र नेपाली कांग्रेसले माग गरेका छन् । दुवै दलले आजको प्रदेश सभा बैठक स्थगित गर्न सभामुख समक्ष माग गरेका हुन् । कांग्रेसले आज प्रधानमन्…