दाङ- नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलन दाङमा सुरु भएको छ । पार्टी महासचिव चन्दले शनिबार सम्मेलनको उद्घाटन गरेका हुन् । सम्मेलनको उद्घाटन…