माधव नेपाल किन गए रुस ?

इकागज | भदौ १७, २०८१

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रुसतर्फ प्रस्थान गरेका छन् । अध्यक्ष आइतबार राति ११ बजे 'साउथ एसियन इकोनोमिक फोरम’ को समूहगत छलफलमा सहभागीका लागि प्रस्थान गरेका हुन् ।

सम्मेलन सेप्टेम्बर ३ देखि ६ तारिखसम्म हुनेछ । अध्यक्ष नेपालले भ्रमणका क्रममा त्यहाँस्थित उच्च तहका नेताहरुसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम समेत रहेको छ ।

उनको अनुपस्थितिमा पार्टीको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको एकीकृत समाजवादीले जानकारी दिएको छ । उनी आगामी आइतबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

 

महामन्त्रीबाट हटाएको विषयमा मुकुलले दिए पार्टीमा पुनरावेदन निवेदन

इकागज | भदौ १६, २०८१

काठमाडौँ- डा. मुकुन्द ढकालले आफुमाथि गरिएको कारबाहीबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा पुनरावेदनक...

मलाई नेतृत्वबाट यताउता गर्न पाउनुहुन्‍न भन्ने कायकर्ता पङ्क्तिको प्रेसर छ :  अध्यक्ष प्रचण्ड

इकागज | भदौ १६, २०८१

बाँके - नेपाल कम्युनिष्ट पार्टीका (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्र...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै, महामन्त्रीद्वयको प्रस्तावमा छलफल हुने

इकागज | भदौ १६, २०८१

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । यहि भदौ ११ गते बस्ने भनिएको बैठक आज दि...

कांग्रेसले महामन्त्रीद्वयको प्रतिवेदनलाई परिमार्जनसहित अघि बढाउने

इकागज | भदौ १५, २०८१

काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय समितिमा महामन्त्री गगन कुमार थापाले प्रस्तुत गरेको प्रतिवेदनलाई परि...

दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्छ : प्रचण्ड

इकागज | भदौ १५, २०८१

सुर्खेत- पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशौं राष्ट्रिय खेलकुद ...