कांग्रेसको कृषि तथा किसान विभागमा १० सदस्य मनोनीत

इकागज | असोज १६, २०८१

काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कृषि तथा किसान विभागमा १० सदस्य मनोनीत गरेका छन् ।

सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम कृषि तथा किसान विभागमा १० सदस्य मनोनीत गरेको पार्टी कार्यालयले जानकारी दिएको छ ।

कांग्रेसको कृषि तथा किसान विभागको प्रमुखमा केन्द्रीय सदस्य उमेश श्रेष्ठ रहेका छन् ।

मनोनीत सदस्यहरूमा कैलाश राई, खोटाङ, लालबाबु यादव, धनुषा, मिरा स्याङ्ताङ, मकवानपुर, हरिप्रसाद शर्मा लामिछाने, कास्की, हिरा केसी, रूपन्देही, खड्कबहादुर डाँगी, रूकुम (पश्चिम), रमेशबहादुर रावल, डडेल्धुरा, रामबहादुर लामा, चितवन, रन्जित रसाइली, भोजपुर र ओमप्रकाश लिम्बु, ताप्लेजुङ रहेका छन् ।

भ्रातृ संस्थाको महाधिवेशन गराउन कांग्रेसले बनायो केन्द्रीय निर्देशन समिति

इकागज | असोज १६, २०८१

काठमाडौँ - नेपाली कांग्रेसले विभिन्न भ्रातृ संगठनहरुको महाधिवेशन गराउन महाधिवेशन केन्द्रीय निर्देश...

उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह

इकागज | असोज १५, २०८१

काठमाडौँ - नेपाली काग्रेसको शुभेच्छुक संस्था समन्वय विभागले राष्ट्रिय विपद्को बेला राहत तथा उद्धार कार्यमा...

कांग्रेसका सांसदले सरकारको राहतको कोषमा १५ दिनको पारिश्रमिक दिने

इकागज | असोज १५, २०८१

काठमाडौँ - नेपाली कांग्रेसका सांसदहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ दिनको पारिश्रमिक ...

प्रचण्डद्वारा राहत र पुनर्स्थापनाका लागि स्वयंसेवक परिचालन अभियान उद्घाटन

इकागज | असोज १५, २०८१

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले विपत व्यवस्थापनमा गरेको कमजोरीको गम्भीर...

समाजवादी विश्व सम्मेलनमा सहभागी हुन उपेन्द्र यादव चिली जाँदै

इकागज | असोज १५, २०८१

काठमाडौँ - जनता समाजवादी पार्टी नेपालका अध्यक्ष माननीय उपेन्द्र यादव भोलि बुधबार कतार एयरलाइन्सको विमान...

प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन

इकागज | असोज १५, २०८१

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) को च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्य...

राजेन्द्र लिङ्देन भन्छन्- विपद्को क्षति न्यून गर्न सरकार चुक्यो

इकागज | असोज १५, २०८१

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विपद व्यवस्थापनमा सरकार चुकेको...