काठमाडौँ – सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले आज राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले ज…