काठमाडौँ– सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंसीर २८ गते अर्थात् आगामी साता मंगलबार संसद बैठक आह्वान गरेकी छिन् । संसद् सचिवालयले २८ गते २ बजे संसद् बैठक बस्ने सूचना पनि जारी गरेको छ ।&nbs…