मकवानपुर- बागमती प्रदेशसभा हिउँदे अधिवेशन माघ १८ गतेका लागि आह्वान गर्न सिफारिस गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को शुक्रबार दिउँसोको बैठकले माघ १८ गते बिहान ११ बजेका लागि प्रदेशसभाको १५ औं अधिवेशन बै…