काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्दय सोविता गौतम र सुमना श्रेष्ठले हाउसमा बोल्न नदिएको भन्दै गरेको प्रचारबाजीप्रति सभामुख देवराज घिमिरेले कन्सर्न लिएका छन् । सभामुखका प्रेस संयोजक शेखर अधिकारीका …