विराटनगर। कोशी प्रदेश सभाको बैठक बस्दैछ । प्रदेशसभा संसद भवन, विराटनगरमा उक्त बैठक बस्न लागेको हो, बैठक दिउँसो १ बजे बोलाइएको हो । प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार नेपालको संविधानको धारा १८३ …