पोखरा। नेकपा एमाले गण्डकी प्रदेशमा नेतृत्व चयनका लागि बिहीबार दिउँसो मतदान हुने भएको छ । निर्वाचन प्रक्रियाको सूची अनुसार ११.५५ देखि मतदान हुने प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता थापामगरले जानकारी दिए…