काठमाडौँ- वीरगञ्ज युनाइटेडले मंगलबार ललितपुर सिटी एफसीलाई २-२ को बराबरीमा रोक्दै जारी नेपाल सुपर लिग(एनएसएल) को दोस्रो सिजनमा पहिलो अंक प्राप्त गरेको छ । निकै रोमाञ्चक बनेको खेलमा वीरगञ्जले शीर्ष स्थानको…