काठमाडौँ- नेपाल सुपर लिगमा आज दुई टोलीबीचमा भिडन्त हुँदैछ । आजको खेलमा वीरगञ्ज युनाईटेड र झापा फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । दशरथ रंगशाला त्रिपुरेश्वरमामा आयोजना हुने सो खेल साँझ ५:३० बजेबाट सुरु…