भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि रु दुई अर्ब ४७ करोड ३१ लाख ११ हजारको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १८औँ नगरसभाको आजको बैठकमा उपप्रमुख रजनी जोशीले सो बजेट सार्वजनिक गरेका हुन् । उपप्र…