बागलुङ- जिल्लाको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भिमगिठेको भवन निर्माण अन्तिम चरणमा पुगेको छ। स्थापना भएको १८ वर्षपछि आफ्नै सुविधासम्पन्न भवन निर्माण हुन लागेको हो। जग्गा व्यवस्थापनको पहल थालेको ११ …