धनगढी : सुदूरपश्चिममा दुई दिनमा चार जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । मंगलबार र सोमबार गरी दुई दिनमा चार जनाको कोभिड संक्रमितको मृत्यु भएको हो । मंगलबार धनगढीका व्यापारी सहित कोरोनाबाट दुई जनाक…