बुटवल : नेपाल जेसिजको वर्ष २०२१ को अध्यक्षमा अरूणेश्वर खनाल विजयी भएका छन् । गएराति सार्वंजनिक भएको मत परिणाम अनुसार प्रतिष्पर्धी लालमणी भण्डारीलाई दोब्बर मतले पराजित गर्दै खनाल विजयी भए । खनालले १ हजार ९० …