पोखरा : गण्डकी प्रदेशमा नेकपा दाहाल-नेपाल समूहले घोषणा गरेको आम हड्तालको आशिंक प्रभाव परेको छ । गण्डकी प्रदेशका केही जिल्लामा गाडीहरु चलेका छन् । विद्यालय बन्द छन् । आजलाई तय भएका परीक्षा सारिएको छ । प्…