जनकपुरधाम : आस्था एवं श्रद्धाको पर्व छठ पर्व आजदेखि विधिवत रुपमा शुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको आज पहिलो दिन नहाई खाई/अरबा अरबाइन गरिदैंछ । यसदिन व्रतालुहरुले नुहाई धुआई …