विराटनगर : नेकपा विभाजनसँगै प्रदेश-१ मा कुनै पनि समूहको एकलौटी सरकार बन्ने सम्भावना कम छ । पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूहले आफुहरूले एकलौटी बहुमत पुर्याउने दाबीसहित आज मुख्यमन्त्री शेरधन राईवि…