जनकपुरधाम : नेकपा दाहाल-नेपाल समूहको प्रदेश २ कमिटीले प्रतिनिधि सभा विघटनविरुध्दको आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ । बिहीबार जनकपुरधाममा बसेको समूहको बैठकले प्रदेशदेखि वडास्तरसम्म विभिन्न संघर्ष समिति…