चितवन : चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा महोत्तरी मनरा सिसुवा नगरपालिका-९ का ३२ वर्षीय आनन्द झा रहेको प्रहरीले जनाएको छ । बिहीबार साँझ चितवनक…