काठमाडौँ : चितवनको भरतपुर महानगरपालिका-१० स्थित बाइपास सडक नजिक निर्माण भएको सिटीहलको प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार शिलान्यास गरेका छन् । आफ्नै महानगरमा बनेको सिटीहल शिलान्यास गर्ने प्रधानमन्त्रीको कार्यक्रम…