जनकपुरधाम- धनुषाको मिथिला बिहारी नगरपालिकामा छापामारी गरेकै दिन आइतबार नै दिउँसो शहीदनगर नगरपालिकाका दुई कर्मचारीलाई अख्तियारको टोलीले घुससहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ब…