जनकपुरधाम - बाटोको विषयमा विवाद मिलाउन पुगेका जसपाका सांसद प्रमोद साहलाई आफ्नै गृह जिल्लामा युवाहरुको एक समूहले कुटपिट गरी गम्भीर घाइते बनाएका छन् । सर्लाहीको इश्वरपुर नगरपालिका ६ स्थित बयलवास बजारमा बाटो…