काठमाडौं - नुवाकोट, अर्घाखाँची, भोजपुर र नवलपरासी (पूर्व)मा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । नुवाकोटको ककनी गाउँपालिका–२ सिउडेनीमा मंगलबार बा.३ क १६६६ नम्बरको गाडीको ठक्करबाट …