काठमाडौँ : नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या एक हजार ६ सय नाघेको छ । सोमबार २० जनाको मृत्यु भएपछि त्यति संख्या पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १ हजार ६ सय १४ जनाको कोभिडका क…