दमौली : गण्डकी प्रदेशमा कोभिड सङ्क्रमणबाट आज दुई जनाको मृत्यु भएको छ । तनहुँ र कास्कीका एक÷एक पुरुषको कोभिड सङ्क्रमणबाट मृत्यु भएको हो । तनहुँको शुक्लागण्डकी नगरपालिकाका ५१ वर्षीय पुरुषको …