काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले सरकारले कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि जारी गरेको आदेश पालना गर्न आग्रह गरेका छन् । आज मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उनले …