काठमाडौँ : नेपालमा बुधबार थप ४ हजार ८९७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १३ हजार ८ सय ७९ जनाको पीसीआर परीक्षणका क्रममा ४ हजार ७७४ र ९५५ एन्टीजेन परीक्षणका क्रममा थप १२३ जनामा सं…