काठमाडौं : मुलुकभरका अस्पतालहरूसँग दैनिक २ हजार ६ सय सिलिन्डर अक्सिजन भर्न मिल्ने क्षमता रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । अक्सिजन उत्पादन पर्याप्त हुने भए पनि सिलिन्डरको कृत्रिम अभाव सिर्जना भ…