भक्तपुर- भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध स्थानीयबासीले दैनिक प्रदर्शन गर्न थालेका छन्। शनिबार उनीहरुले चौथो दिनपनि आन्दोलन जारी राखेका हुन् । शनिबार बिहान वाजागाजासहित …