काठमाडौँ- पछिल्लो २४ घण्टामा कोभिड-१९ को कारण ५५ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कोभिड संक्रमण कारण १० हजार ९३ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार १३ हजार ३७८ ज…