कैलाली- दार्चुलामा साउन १ गते यता १३ जना स्क्रब टाइफसका बिरामी फेला परेका छन् । जसमध्ये ९ महिला र ४ जना पुरुष रहेका छन् । त्यस्तै कालाजार १ र डेंगुका १ जना बिरामी अस्पताल भर्ना भएका छन् । जिल्ला अस्पताल …