काठमाडौँ - नेपाली कामदारले खोप नलगाए पनि दुबई प्रवेश पाउने भएका छन्। ४८ घण्टाभित्रको पीसीआर नेगेटिभ र चार घण्टाको आरडीटी परीक्षणको रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने नेपाली दूतावासले जनाएको छ। दुबईको अन्…