काठमाडौँ- आजदेखि काठमाडौँमा कक्षा ११ र १२ का विद्यार्थीले कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा पाउने भएका छन् । १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्वविद्यालय तहको परीक्षाको प्रवेशपत्र लिएका परीक्षार्थीह…