नुवाकोट - कोरोना सङ्क्रमण विरुद्धको खोपमा सबैको पहुँच पु¥याउन स्वास्थ्य कार्यालय नुवाकोटले हरेक साताको दुई दिन खोप लगाउने भएको छ । खोप लगाउन बाँकी रहेका तथा दोश्रो डोज र अतिरिक्त मात्रा (बुस्टर ड…